free-programming-books/docs/HOWTO-np.md

38 lines
4.9 KiB
Markdown
Raw Permalink Normal View History

# कसरी-एक नजर (How-To at a glance)
<div align="right" markdown="1">
*[यसलाई अन्य भाषाहरूमा पढ्नुहोस्](README.md#translations)*
</div>
**`Free-Programming-Books` मा स्वागत छ!**
हामी नयाँ योगदानकर्ताहरूलाई स्वागत गर्दछौं; GitHub मा आफ्नो पहिलो पुल अनुरोध (PR) गर्नेहरू पनि। यदि तपाईं ती मध्ये एक हुनुहुन्छ भने, यहाँ केही स्रोतहरू छन् जसले मद्दत गर्न सक्छ:
* [पुल अनुरोध बारे](https://docs.github.com/en/pull-requests/collaborating-with-pull-requests/proposing-changes-to-your-work-with-pull-requests/about-pull-requests) *(in english)*
* [पुल अनुरोध सिर्जना गर्ने](https://docs.github.com/en/pull-requests/collaborating-with-pull-requests/proposing-changes-to-your-work-with-pull-requests/creating-a-pull-request) *(in english)*
* [GitHub हेल्लो वोर्ल्ड](https://docs.github.com/en/get-started/quickstart/hello-world) *(in english)*
* [YouTube - शुरुआतीहरूको लागि GitHub ट्यूटोरियल](https://www.youtube.com/watch?v=0fKg7e37bQE) *(in english)*
* [YouTube - GitHub रेपो कसरी फोर्क गर्ने र पुल अनुरोध पेश गर्ने](https://www.youtube.com/watch?v=G1I3HF4YWEw) *(in english)*
* [YouTube - मार्कडाउन क्र्यास कोर्स](https://www.youtube.com/watch?v=HUBNt18RFbo) *(in english)*
प्रश्नहरू सोध्न नहिचकिचाउनुहोस्; प्रत्येक योगदानकर्ताले पहिलो PR बाटै सुरु गरेका थिए । त्यसोभए... किन हाम्रो [ठूलो, बढ्दो](https://www.apiseven.com/en/contributor-graph?chart=contributorOverTime&repo=ebookfoundation/free-programming-books) समुदायमा सामेल नहुनेत।
<details align="center" markdown="1">
<summary>प्रयोगकर्ता बनाम (vs) समय ग्राफहरू हेर्न क्लिक गर्नुहोस्।</summary>
[![EbookFoundation/free-programming-books's Contributor over time Graph](https://contributor-overtime-api.apiseven.com/contributors-svg?chart=contributorOverTime&repo=ebookfoundation/free-programming-books)](https://www.apiseven.com/en/contributor-graph?chart=contributorOverTime&repo=ebookfoundation/free-programming-books)
[![EbookFoundation/free-programming-books's Monthly Active Contributors graph](https://contributor-overtime-api.apiseven.com/contributors-svg?chart=contributorMonthlyActivity&repo=ebookfoundation/free-programming-books)](https://www.apiseven.com/en/contributor-graph?chart=contributorMonthlyActivity&repo=ebookfoundation/free-programming-books)
</details>
यदि तपाईं एक अनुभवी ओपेन सौर्स योगदानकर्तानै हुनुहुन्छ भने पनि, त्यहाँ केहि चीजहरू छन् जस्ले तपाइँलाई अड्चन पुराउन सक्छन। एकपटक तपाईंले आफ्नो PR पेश गरिसकेपछि, ***GitHub Actions* ले *linter* चलाउनेछ, प्रायः स्पेसिङ वा वर्णमालामा साना समस्याहरू फेला पार्छ**। यदि तपाईंले हरियो बटन पाउनुभयो भने, सबै समीक्षाको लागि तयार छ; तर यदि होइन भने, चेक अन्तर्गत "विवरण" मा क्लिक गरी लिन्टरलाई के मनपरेन पत्ता लगाउनुहोस, समस्या समाधान गर्नुहोस् र तपाईको PR खोलिएको शाखामा नयाँ प्रतिबद्धता (commit) थप्नुहोस।
अन्तमा, यदि तपाइँ निश्चित हुनुहुन्न कि तपाइँले थप्न चाहनु भएको स्रोत `Free-Programming-Books` को लागि उपयुक्त छ, [CONTRIBUTING](CONTRIBUTING.md) मा दिशानिर्देशहरू पढ्नुहोस् *([translations](README.md#translations) उपलब्ध छन्)*
**वेबसाइटको [लिंक](https://ebookfoundation.github.io/free-programming-books/)**